सेवा आयोग


नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को परिच्छेद ४ को दफा २५ बमोजिम प्रज्ञा–प्रतिष्ठानका कर्मचारीहरुको स्थायी नियुक्ति र बढुवाको सिफारिस गर्न निम्न अनुसारकाे सेवा आयोग रहन्छः

सेवा आयोग
(क) लोकसेवा आयोगले तोकेका एक जना सदस्य – अध्यक्ष
(ख) प्राज्ञसभाले तोकेको सभाका एक जना सदस्य – सदस्य
(ग) प्रज्ञा–प्रतिष्ठानका सचिव – सदस्य–सचिव

सेवा आयोग यस प्रकार छः
(क) मा. वीर बहादुर राई – अध्यक्ष
(ख) श्री महेश्वर सुनार – सदस्य
(ग) श्री कुश्मा महरा – सदस्य सचिव