सूचना ! सूचना ! सूचना !
सूचना ! सूचना ! सूचना !
यस नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नृत्य विभागले मिति २०८१ चैत १३ गतेदेखि १९ गतेसम्म साताव्यापी रुपमा काठमाडौँमा आयोजना गर्न लागेको वरिष्ठ नृत्यगुरु श्री भैरवबहादुर थापाद्वारा लिखित पुस्तक ‘नृत्याक्षर विज्ञान विषयक कार्यशाला–२०८१’ मा सहभागी हुन इच्छुक नृत्यकार, नृत्यनिर्देशक, समूह तथा संस्थागत प्रतिनिधिलाई यही मिति २०८१ चैत्र ९ गतेसम्म आफ्नो बायोडाटा सहित आवदेन दिन हुन यो सूचना जारी गरिएको छ । आवेदन लिनका लागि कुनै शुल्क लिइने छैन ।
सम्पर्क ः
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान,
नृत्य विभाग
नक्साल काठमाडौँ
ईमेल ः namuda2067@gmail.com
फोन नं. ः ०१–४५२८४०५/४०४